Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हालसम्मका साक्षर जिल्लाहरु : ६६ ओटा (२०८० जेठ मसान्तसम्म)

  • Bijeta Kunwar
  • June 18, 2023
  • 1053

हालसम्मका साक्षर जिल्लाहरु : ६६ ओटा (२०८० जेठ मसान्तसम्म)

हालसम्मका साक्षर जिल्लाहरु : ६६ ओटा (२०८० जेठ मसान्तसम्म)
कोशीताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर,खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, मोरङ, सुनसरी२०७९ भदौ २३ गते कोशी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
मधेस
बागमती दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर,काठमाडौं २०७८ अद्योज ११ गते बागमती प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
गण्डकीगोरखा, लमजुङ, तनहुँ, कास्की, मनांग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी पूर्व२०७६ असोज २० गते गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
लुम्बिनी नवपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व,
रोल्पा, प्युठान, दाङ, बर्दिया, बाँके
कर्णालीरुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत
सुदूरपश्चिमबझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी
  • पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक – २०७१ असार २ गते
  • पछिल्लो साक्षर जिल्ला : डोटी, २०८० जेठ ३२ गते (६३ औं)
  • साक्षर प्रदेशहरु : कोशी, बागमती र गण्डकी गरी ३ ओटा
  • ९५ प्रतिशतभन्दा बढि जनसंख्या साक्षर भएमा साक्षर जिल्ला घोषणा गरिने ।

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA