Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फिफा विश्व कप २०२३ | २०२६

  • Bijeta Kunwar
  • June 17, 2023
  • 462

फिफा विश्व कप २०२३ | २०२६

फिफा विश्व कप २०२३ | २०२६
  • आयोजक : कतार
  • संस्करण : २२ औँ
  • उद्घाटन : २० नोभेम्बर २०२२ (अल बेत स्टेडियम)
  • सहभागीता : ३२ देश
  • खेल संख्या : ६४
  • फाइनल खेल : १८ डिसेम्बर २०२२ (लुसेल स्टेडियम)

विजेता: अर्जेन्टिना

  • उपविजेता : फ्रान्स
  • तेस्रो : क्रोएसिया
  • चौथो : मोरोक्को (सेमिफाइनल खेल्ने पहिलो अफ्रिकी मुलुक)
  • सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) : केलियन एमबाप्पे, फ्रान्स (८ गोल)
  • सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल) : लियोनल मेस्सी, अर्जेन्टिना
  • उत्कृष्टणोलकिपर (गोल्डेन ग्लोभ्स) : इमिलियानो माटिनिज, अर्जेन्टिना
  • उत्कृष्ट युवा खेलाडी : एन्जो फर्नन्डिज, अर्जेन्टिना

फिफा विश्व कप २०२६

  • आयोजक : मेक्सिको, क्यानडा र अमेरिका
  • संस्करण : २३ औँ
  • सहभागिता : ४८ देश (राष्ट्रिय फुटबल टीम)
  • फाइनल खेल :१९ जुलाइ २०२६

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA