Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मदन पुरस्कार-नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध साहित्य पुरस्कार

  • Prija Shrestha
  • June 16, 2023
  • 716

मदन पुरस्कार-नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध साहित्य पुरस्कार

मदन पुरस्कार-नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध साहित्य पुरस्कार
  • वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।
  • स्थापना :- वि. सं. २०१२ असोज १० (स्थापनाको घोषणा)
    • वि. सं. २०१२ मङ्सिर २८ (मदन पुरस्कार गुठीको दानपत्रमा हस्ताक्षर भएको)
  • वितरण सुरुवात : वि.सं. २०१३
  • पुरस्कार राशी : चार लाख (२०७५ साल देखि)

पहिलो पटक (वि.सं. २०१३) मदन पुरस्कार प्राप्त गर्ने साहित्यकार तथा कृतिहरू :

वर्षविजेताकृति
वि.सं. २०१३सत्यमोहन जोशीहाम्रो लोक सस्कृति
वि.सं. २०१३चित्तरन्जन नेपालीजनरल भीमसेन थापा र तत्कालीन नेपाल
वि.सं. २०१३बलराम जोशीअधिकविभव स्थिर विद्युत उत्पादक

पछिल्लो पटक मदन पुरस्कार प्राप्त गर्ने साहित्यकार तथा कृतिहरु :

वर्षविजेताकृति
वि.सं. २०७८नवराज लम्सालअग्री
वि.सं. २०७७भगिराज इङ्नामलिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह
वि.सं. २०७६चन्द्रप्रकाश बानियाँमहारानी
सबैभन्दा बढी पटक मदन पुरस्कार प्राप्त गर्ने व्यक्तिसत्यमोहन जोशी (तीन पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति)
वर्ष (वि.सं.)कृति
२०१३हाम्रो लोक संस्कृति
२०१७नेपाली राष्ट्रिय मुद्रा
२०२८कर्णाली लोक संसृ्ति संस्कृति

हालसम्म मदन पुरस्कार प्राप्त गर्ने महिलाहरु

वर्ष(वि.सं.)विजेताकृति
२०२२बिष्णुकुमारी वाइबा ‘पारिजात’शिरीषको फूल
२०६७झमक घिमिरेजीवन काडा कि फूल
२०७०राधा पौडेलखलङ्गामा हमला
२०७४निलम कार्की ‘नेहारिका’योगमाया
  • सबैभन्दा कम उमेरका मदन पुरस्कार प्राप्त गर्ने : ‘मोदनाथ पश्चित’ (२४ वर्षको उमेरमा वि.सं. २०२३ सालमा ‘मानव’ महाकाव्यका लागि)
  • मदन पुरस्कार प्राप्त गर्ने प्रधानमन्त्री : लोकेन्द्र बहादुर चन्द (विसर्जन’ कृतिका लागि वि.सं. २०५४)
  • मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकहरूको सूचीलाई ‘मदन सौरभ”, पत्रिकाहरूको सूचीलाई ‘मदन गौरव’ र लेखकहरूको सूचीलाई ‘मदन पौरख’ भनिन्छ ।

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA