Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक

  • Bijeta Kunwar
  • June 12, 2023
  • 831

युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक

युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक
  • EU सदस्य राष्ट्र क्रोएसिया युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक बनेको
  • मिति: २०२३ जनवरी १ देखि प्रचलनमा आएको
  • यसअघि क्रोएसियामा कुना नामक मुद्रा प्रचलनमा रहेको

यूरो मुद्रा (Euro Currency)

  • युरोपियन युनियन (EU) सदस्य राष्ट्रद्वारा प्रयोग गरिने एकल मुद्रा लाई युरो भनिन्छ ।
  • २७ युरोपियन युनियन (EU) सदस्य राष्ट्रहरू मध्ये २० वटा देशले यूरोलाई साझा मुद्राको रुपमा स्वीकार गरेको छ।
  • यूरो मुद्रा प्रयोग नगर्ने EU का सदस्य राष्ट्रहरु : ७ (बुल्गेरिया, डेनमार्क, चेक रिपब्लिक, हंगेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन)

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 85
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA