Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

इन्डियन प्रिमियर लिग २०२३

  • Prija Shrestha
  • June 07, 2023
  • 392

इन्डियन प्रिमियर लिग २०२३

इन्डियन प्रिमियर लिग २०२३
  • १६ औं इन्डियन प्रिमियर लिग क्रिकेट २०२३ को उपाधि चेन्नाइ सुपर किङ्ग्सले जितेको छ |
  • गुजरात टाइटन्सलाई डकवर्थ-लुइस-स्टर्न (DLS) विधि मार्फत ५ विकेटले पराजित गर्दै चेन्नाइले यो उपाधि हात पारेको हो।

१६ औं इन्डियन प्रिमियर लिग(IPL)२०२३

  • मिति : ३१ March- २९ May २०२३
  • फाइनल खेल : नरेन्द्र मोदी स्टेडियम (विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान)
  • जम्मा खेल :७४
  • सहभागी टीम :१०
  • विजेता : चेन्नई सुपर किंग्स (पाँचौं उपाधि) (पुरस्कार राशि : २० करोड)
  • यो जितसँगै चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै आईपीएल ट्रफी जित्ने मुम्बई इन्डियन्ससँग बराबरी गरेको छ | (दुवै टीमले हाल सम्म ५ ट्रफीहरू जितेका छन्‌)
  • उपविजेता : गुजरात टाइटन्स

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 39
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 148
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA