Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व वातावरण दिवस

  • Bijeta Kunwar
  • June 06, 2023
  • 520

विश्व वातावरण दिवस

विश्व वातावरण दिवस
  • प्रत्येक वर्ष जून 5 मा मनाइन्छ ।
  • यस वर्ष दिवसको आयोजक राष्ट्र: कोट डी आइभोर (नेदरल्यान्ड्ससँगको साझेदारीमा)

सन् २०२३

  • यस वर्ष विश्व वातावरण दिवस “#Beat Plastic Pollution” नामक अभियान अन्तर्गत “Solutions to Plastic Pollution (प्लास्टिक प्रदूषणको समाधान)” को विषयमा केन्द्रित छ ।
  • Theme : Solutions to Plastic Pollution
  • राष्ट्रिय नारा : “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं ; वातावरणमैत्री विकल्पको उपयोग गरौं”

इतिहास

  • सन्‌ १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा मानवीय वातावरण सम्बन्धी स्टकहोम सम्मेलनमा विश्व वातावरण दिवसको स्थापना भएको
  • “केवल एक पृथ्वी” भन्ने नारा साथ सन्‌ १९७३ मा पहिलो पटक यो दिवस मनाइएको थियो ।

    Categories

    • Current Affairs 739
    • Gorkhapatra 331
    • Others 1136
    • Vacancy 1
    • Past Questions 122
    • Nepal Police 8

    Latest Blogs

    N.P.S. (Veterinary/Poultry) - 2083/04/24
    Past Questions

    ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

    • Aug 09, 2026
    • 40
    National Soil Conservation Day, 2083
    Current Affairs

    राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

    • Aug 09, 2026
    • 50
    International Day of the World's Indigenous Peoples, 2026
    Current Affairs

    अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

    • Aug 09, 2026
    • 149
    Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
    Current Affairs

    नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

    • Aug 09, 2026
    • 184
    All International Days and their slogans in 2026 (BS 2083) so far
    Current Affairs

    सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

    • Aug 08, 2026
    • 91
    COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA