Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण

  • Bijeta Kunwar
  • June 05, 2023
  • 461

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण
  • मिति: २०८० जेठ १७ – २० (३१मै -३ जुन २०२३)
  • २०८० जेठ १७ : प्रम पुष्पकमल दाहाल भारतको लागि प्रस्थान
  • २०८० जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
  • २०८० जेठ १८ : प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी बारे सामान्य जानकारी

  • पूरा नाम: नरेन्द्र दामोदरदास मोदी
  • जन्म: १७ सेष्टेम्बर १९५० (वडनगर, गुजरात)
  • उनी भारतको १४औँ र वर्तमान प्रधानमन्त्री हुन्‌ । सन्‌ २०१४ देखि उनी प्रधानमन्त्री छन्‌ ।
  • पहिलो कार्यकाल (२०१४-२०१९) पूरा गरेपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन्‌।
  • सन्‌ २००१ देखि २०१४ सम्म उनी गुजरातका मुख्यमन्त्री थिए।
  • राजनीतिक दल : भारतीय जनता पार्टी (भाजपा)
  • उनी हालसम्म ५ पटक नेपालको भ्रमणमा गरिसकेका छन्‌ ।
    • पहिलो पटक : सन्‌ २०१४
    • पाचौँ पटक : सन्‌ २०२२ मे २५

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 40
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 149
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA