Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति

  • Bijeta Kunwar
  • May 25, 2023
  • 407

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति
  • पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको २७ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन्‌ ।
  • आरोहण मिति: २०८० जेठ ८
  • योसँगै पासाङदावाले कामीरिता शेर्पासँग सर्वाधिक २७औँ पटक आरोहणको विश्व कीर्तिमान बराबरी गरेका छन्‌।
  • यसअघि २०८० बैशाख ३१ मा पासाङदावाले २६औँ पटक सगरमाथा आरोहण गरेर रेकर्ड भेट्टाएलगत्तै ३ जेठमा कामीरिताले २७औँ पटक शिखर चुमेर नयाँ कीर्तिमान बनाएका थिए । यो कीर्तिमान पनि पासाङदावाले बराबरी गरेका छन्‌ ।
  • सन्‌ १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथा गरेका थिए ।

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 40
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 149
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA