Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३

  • Bijeta Kunwar
  • May 20, 2023
  • 514

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३
  • कसले सार्वजनिक गर्दछ: Reporters Without Border नामक अन्तराष्ट्रिय संस्थाले
  • नेपालको स्थान: ९५ औं (अंक: ५७.८९)
  • सन्‌ २०२२मा नेपालको स्थान: ७६औं
  • सर्वाधिक प्रेस स्वतन्त्रता र कम प्रेस स्वतन्त्रता भएका देशहरु:

पहिलो ५ देशहरु

स्थानदेशअंक
१नर्वे९५.१८
२आयरल्याण्ड८९.९१
३डेनमार्क८९.४८
४स्वीडेन८८.१५
५फिनल्याण्ड८७.९४

अन्तिम ५ देशहरु

स्थानदेशअंक
१७६तुर्किमिनिस्तान२५.८२
१७७इरान२४.८१
१७८भियतनाम२४.५८
१७९चीन२२.९७
१८०उत्तर कोरिया२१.७२

सार्क राष्ट्रहरुको अवस्था:

स्थानदेशस्कोर
९०भुटान५९.२५
९५ नेपाल५७.८९
१०० मालदिभ्स५६.९३
१३५ श्रीलङ्का४५.८५
१५० पाकिस्तान३९.९५
१५२ अफगानिस्तान३९.७५
१६१ भारत३६.६२
१६३ बङ्गलादेश३५.२१
  • अन्य केहि देशहरुको स्थान: रुस: १६४ औं, अमेरिका: ४५ औं , बेलायत: २६ औं

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 41
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 54
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA