Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३

  • Bijeta Kunwar
  • May 02, 2023
  • 786

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३
  • हरेक वर्ष १ मे मा मनाइन्छ । यस वर्ष १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै,
  • नेपालमा “सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित मनाइँदै,
  • सन्‌ १८८६ मे १ मा अमेरिकाको शिकागोमा “8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन” को माग गर्दै मजदुरहरुले बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा | मे मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।
  • सन्‌ १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम्‌ श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो ।
  • सन्‌ १८९० देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 107
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 103
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 63
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA